इन्दिराको सस्थालाई इजरायलबाट सहयोग

Read Time:50 Second

  इजरायल,४ डिसेम्बर – नेपाल मगर समाज इजरायलले बुवा,आमा बिहिन भएको बालबालीकाको उद्वार गरी शिक्षा,दिक्षा,पालन पोषण गरी उज्वल भविस्य बनाई दिरहनुभएको  बालबालिका क्षेत्रमा काम गर्दै आउनुभएकी समाजसेबी साहसी इन्दिरा राना मगर लाई नेपाल मगर समाज इजरायलबाट नेपाल रु ३४ हजार ५००/ सहयोग प्रदान गरेको छ ।

“भनिन्छ सेवा नै धर्म हो

प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात पबित्र हुन्छ”

मन्दिरमा धाउनु भन्दा  दु:खी लाई एक पेट खुवाउनु नै धर्म हुन्छ ।

(नेपाल मगर समाज इजरायल)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %