गल्याङ् भू.पू.मा एक दिने सकारात्मक सोच तालिम सम्पन्न

Read Time:1 Minute, 4 Second

विनोद रखाली मगर  

गल्याङ्, कात्तिक २१ – गल्याङ् भू.पू. सैनिक माध्यामिक विद्यालय जगत्रादेवि ८ गल्याङ्मा एक दिने सकारात्मक सोच तालिम सम्पन्न भएको छ ।

विद्यालयका कक्षा ६ देखि १० सम्ममा विद्यार्थीहरुको सहभागिता रहेको उक्त तालिममा प्रशिक्षक विनोद रखाली मगरले सहजीकरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सु. चन्द्र वहादुर रखाली मगरको विशेष उपस्थितिमा सम्पन्न तालिममा विद्यार्थीहरुमा सफलता कसरी प्राप्त गर्न सकिन्छ । सफलताका शुत्रहरु तथा सकारात्मक सोच वारे क्षमता र प्रतिभाको विकाश गर्न कार्यक्रम फलदायी भएको विद्यालयका कार्यकारी प्रध्यानध्यापक गोपाल गाहा मगरले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %