फोनिज रुपन्देहीको शुभकामना आदनप्रदान तथा चियापान

Read Time:1 Minute, 47 Second

दिल थापा

बुटवल । दिपावली, छठ र नेपाल सम्बत ११३५को अवसरमा नेपाल नेपाल आदिवासी जनजाति पत्रकार महासघ रुपन्देहीले सोमबार बुटवलको ग्रिनभ्याली पार्टी प्यालेस सुख्खानगरामा शुभकामना आदानप्रदान चियापान आयोजना ग¥यो ।

फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल आदिवासी जनजाति महासघ रुपन्देहीका अध्यक्ष सन्तराम चौधरी रहेका थिए । शुभकामना आदन प्रदान कार्यक्रममा नेपाल पक्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसी, रासस लुम्बिनीका इन्चार्ज भरत केसी, नेपाल मगर संघ रुपन्देहीका सस्दय धनी आले, राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष मधु राना लागायन विभिन्न राजनितिक पार्टी, संघ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य फोनिज रुपन्देहीका उपाध्यक्ष राज चौधरीको रहेको थियो भने सचिव आशिष सुर्यवशीको संचालनमा भएको थियो । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधी, एकल जातिय संघ सस्था का अगुवा प्रतिनिधी, समाजसेवी, पक्रकार, बुद्धिजिवी, सुरक्षा निकाय, मानव अधिकार कर्मीहरुको उपस्थिती रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %