१२ बर्षिय नेपाली बालक नोडेन मगर अस्ट्रेलियन टिममा सुपरस्टार

Read Time:1 Minute, 38 Second

फोटो फिचर सहित समचार,

राज्यसत्ता

 

अस्ट्रेलिया , अक्टोबर १२ , २०१४ – आगामी बर्ष २०१५ मा स्पेनको बार्सिलोनामा हुन गई रहेको फुट्सल च्याम्पेन्शिप्मा भाग लिने  अस्ट्रेलियाली टिम्मा बाह्न बर्षिय बालक नोडेन थापा मगर छनोट्मा परेका छन ।

 

 

 

 

 

 

 

 

 

 

 

यही गएको सेप्टेम्बर २९ देखी २ अक्टोबर २०१४ मा अस्ट्रेलियाको बेन्डिगो ,विक्टोरियामा भएको नेस्नल स्कुल  फुट्सल चम्पिओन्सिप अन्डर १२ अन्तर्गतमा मगरले कुइन्स्ल्यान्ड टिम बाट भाग लिएका थिए । उक्त प्रतियोगितामा नोडेन मगरको  टिमले उत्कृष्ट प्रदर्सन गर्दै सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । उनको टिम्ले उपाधी नजिते पनि नोडेन भने निर्णयकहरुको आँखामा छाउन सफल भए । जसको फल स्वरुप उनी उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडिमा दरिन पुगे ।

 

 

 

 

 

 

 

अस्ट्रेलियन फुट्सलका अनुसार नोडेन मगर ,१२ बर्ष मुनिका उत्कृष्ट ५ खेलाडीमा परेका छन । उनि आगामी बर्ष २०१५ मा स्पेनको बार्सिलोनामा हुने सो खेलमा भागलिने पहिलो नेपाली हुने छन् । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

(यो फोटोहरू नोदेन थापा मगरको बाबाबाट प्राप्त)

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %