विनोद रखाली मगर
असोज २१, गल्याङ् स्याङ्जाको मिर्मीमा सन्चालित खुल्ला क्रिकेट प्रतियोगितामा आयोजक वारीचौर युवा क्लव प्रथम भएको छ ।
उसले प्रगतिशिल युवा क्लव दिमीक लाई अन्तिम चरणमा पराजीत गरेको हो । वारीचौरले प्रथम स्थान सङ्गै १ थान खसि , शिल्ड ,मेडल तथा प्रमाणपत्र हात पारेको छ । उपविजेता दिमीकले १ थान पाठा शिल्ड ,मेडल तथा प्रमाणपत्र हात पारेको छ ।
जम्मा ३६ समुहको सहभागिता रहेको उक्त प्रतियोगिता मिर्मी पालिचौरमा सन्चालन भएको थियो ।
