मोटरसाईकलको ठक्करले बालिकाको मृत्यु

Read Time:34 Second

देब पचभैया

पाल्पा, असोज ११ – पाल्पाको अर्गलीमा मोटरसाईकलले ठक्कर दिदा एक बालिकाको ज्यान गएको छ ।

अर्गली ८ पुरानागाउमा नम्बर नखुलेको मोटरसाईकलको ठक्कर बाट आज दिउसो ४ बजे ५ बर्षिया बालिका सिर्जना राना मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

ठक्कर दिने मोटरसाईकलको खोजी भैरहेको प्रहरीले बताएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %