माओवादी सभासद लिम्बुको कारणले ककस बनेन ।

Read Time:1 Minute, 15 Second

आर के खम्बु

काठमाडौ , आश्विन ९ – आज अन्नपूर्ण होटलमा लाहुरनिपको आयोजनामा संघियता,शासकिय स्वरुप,राज्य शक्तीको बाड्फाट,न्याय प्रणाली,निर्वाचन प्रणाली आदिबासी जनजातीको लागि कस्तो हुनु पर्छ भन्ने कार्यपत्र प्रस्तुत भयो ।

डा.किस्ण भट्टचनले कार्यपत्र प्रस्तुत गरेका थिए भने सो कार्यपत्रमा उपस्थित कारीब ८०-९० जाना सभासदहरुले बहश गरेका थिए ।

आज यही कार्यक्रम बाट आदिबासी जनजातीको ककस पनि निर्माण गरेर संबिधान सभा हल बाट केही दिनमा घोषणा गर्ने कार्यक्रम रहेको थियो ।

तर , माओवादीका सभासद श्री प्रसाद जबेगु लिम्बुले सल्लाहा नगरि ककसको अबधारणा पत्र सार्वजनिक गरेको भनेर बिरोध बक्तब्य राखी ककस निर्माण बहिस्कारको घोषणा गरी बाहिरिए पछी ककस निर्माणमा अनिस्चित कालको लागी ककस स्थगित भएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %