भु पु ब्रिटिस गोर्खाहरूले राजनीतिक बाहेक अरू अधिकार पाउँने

Read Time:1 Minute, 14 Second

आर के खम्बु

काठमाडौ , आश्विन ९ – बिबाद समाधान उपसमितिले मौलिक हकको बिबादमा उपसमितिमा सहमति जुटाएको छ ।

भु पु ब्रिटिस गोर्खाहरुको हकमा नागरिकता बारे सहमति जुटेको छ । ब्रिटिश नागरिकता लिसके पछी राजनीतिक अधिकार बाहेकका सम्पूर्ण अधिकार सहित्को नागरिकता दीने र समान कामको लागि समान पारिश्रमिकको लागि नेपाल सरकारले १९४७ को त्रिपक्षिय सन्धि अनुसार पहल गर्ने सहमति जुटेको हो ।

त्यस्तै मौलिक हकमा आदिबासी जनजाती हरुलाई भुमी,प्राकृतिक स्रोत साधन,अबसर लगायतमा बिशेष अधिकार हुने सहमति भयको छ ।

नागरिकताको बिबादित बिसयमा आमा र बुवा कि आमा (वा) बुवा भन्ने बिसयमा पनि उपसमितिमा सहमति जुटेको छ । अब अन्तिरीम संबिधानको  धारा १ (क) को आमा र बुवा एथावत रहने तर , उपधारा ६ मा उल्लेख भएको आमा (वा) बुवाले समेट्ने गरी सहमति भयको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %