सभासदहरू संबिधान सभाको बिबादित बिसयमा सहमति खोज्दै

Read Time:1 Minute, 46 Second

आर के खम्बु

काठमाडौं , आश्विन ५ – आज बिहान ९ बजे बिबाद समाधान उच्च स्तरिय उपसमितिको बैठक बस्यो । बैठकमा एमालेका मा सुरुन्द्र पाण्डे,काङ्ग्रेस्का मा अर्जुन नर्सिङ् के सि,एमाओबादिका मा कृस्णबहादुर महरा,खम्बुवान का मा आर के खम्बु ,मधेस बादी दल बाट मा लक्ष्मण लाल कर्ण ,पुर्ब कानुन मन्त्री मा प्रेमबहादुर सिंह ,रा प्र पा नेपाल का मा दिलनाथ गिरी र नेपा पार्टीका मा लक्षमन राज बङ्सी रहेको यो समितीले बिबादित बिसयमा आ आफ्नो दल तथा मन्च मा यो बिसय लागि ७ गते दिउसो २:३० बजे सहमति खोजी बैठक मा ल्याउने गरी बैठक सकियो ।

त्यस्तै आश्विन ४ गते पुन:संबिधान सभाको बैठकले बिबादित बिसय हरुलाई संबैधानिक राजनितिक सम्बाद तथा सहमति समितिमा पठाय पछी प्रथम बैठक बस्यो । यो बैठकले उच्च स्तरिय बिबाद समाधान उपसमितिको म्याद असोज १३ गते सम्मको लागि थप्ने र प्रारम्भिक बार्ता समितिको म्याद पनि सोही समय सम्मको लागि थप्ने निर्णय गर्‍यो । र राज्यको पुनर्सम्रचना शासकिय स्वरुप बारे उचस्तरमा समेत सहमति खोज्ने निर्णय गर्‍यो । अर्को बैठक आगामी ८ गते बिहान ८ बजे बस्ने गरी समापन भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %