यू के बाट सीतालाइ सहयोग

Read Time:1 Minute, 1 Second

मित्र थापा,

लन्डन, राष्ट्रि्य जनमुक्ति पार्टीका भात्री संगठन दि हिमालयन अर्गनाजेशन यु केले तनहुँ जिल्ला काहुँ शिबपुर गा बि स निबासी रक्तत क्यान्सर पिडित सीता कुमारी थापामगरलाई रु ४३ हजार ४ सय ७० रुपियाँ सहयोग गरेको छ ।

युवा मोर्चाका केन्द्रिय अध्यक्ष पूर्ण रानाले दिएको जानकारी अनुसार निज सीता आर्थिक अभावको कारणले नेपाल निजामती कर्मचारी अस्पतालमा उपचार गराइ रहेकिछिन । उनी अहिले केहि सन्चो भएता पनि ३/३ महिनाको अन्तरलमा डाक्टरको सल्लाह अनुसार चेक अप गर्न काठमाडौँ आउने जाने गरेकी छन । बिमारी सीता मगरले सहयोगी हातहरुलाई मुरी मुरी धन्यवाद टक्र्याएकी छन ।

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %