देब पचभैया
पाल्पा, भाद्र २० – पाल्पाका निजि बिधालयमा अध्ययन् गर्ने बिधार्थी र शिक्षकहरुले आफ्नो खाजा खर्चबाट बचाएको ढेड लाख रुपिया बाढी पिडित हरुको लागी पठाएका छन् ।
निजि तथा आवाशिय बिधालय(ब्याब्सन) पाल्पाको संयोजनमा भएको राहात संकलन कार्यमा संकलित एक लाख पचास हजार रुपिया बैंक मार्फत आज प्रधानमन्त्री राहात कोषमा पठाएको ब्याब्सन पाल्पाका उपाध्यक्ष भरत न्यौपानेले जानकारी दिए ।
प्याब्सन पाल्पामा आबद्ध रहेका ४४ बिधालयका बिधार्थी र शिक्षकहरु बाट संकलित रकम काठमाण्डौ पठाइएको न्यौपानेले जानकारी दिए ।
