निरमायाको नाम्लो फुकाउन सुरू

Read Time:1 Minute, 8 Second

– विनोद रखाली मगर  

स्याङ्जा , भाद्र १३ – स्याङ्जा जिल्ला पिडीखोला ७, सल्यान गाँउ निवासी भिम वहादुर सिङ्जाली मगरका १४ वर्षकी अपाङ्ग छोरी निरमाया सिङ्जालीको लागी सङ्कलन भएको सहयोग रकम रु.१२५०० एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।

 

स्थानिय श्री जनमुक्ति युवा क्लवले आयोजना गरेको तिज विशेष कार्यक्रममा उक्त रकम सामाजिक अभियन्ता तथा सन्चारकर्मी विनोद रखाली मगरले हस्तान्तरण गरेका हुन् । रखाली मगरले अपाङ्ग वालिका निरमायाको अवस्थाको वारेमा लेखीएको समाचार मार्फत कुवेतमा रहनुहुने माया मगरले रु.१२,००० र गल्याङ् निवासी कमल वस्याल ले रु. ५०० गरी कुल रु.१२,५०० निरमायालाई हस्तान्तरण गरीएको हो  ।

यो पनि पढ्नुस:

http://rajyasatta.com/rajyasatta-special/6442-2014-03-20-19-08-29

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %