दिल थापा
केही दिन अगाडी भारतिय प्रधानमन्त्री आउदा काठमाडौ नगरपालिकाले अन्तराष्ट्रिय विमानस्थलबाट बानेश्वर हुदै सिंहदरबार हुने बाटो पुरै सफा राख्न भ्याइ नभ्याइ थियो तर तस्विरमा देखिएको चक्रपथमा पर्ने सातदोबाटो स्थित एन्फा एकेडेमी अगाडि सडकको छोउमा भने फोहोरले कुरुप देखिएको थियो । नेपाल सरकारको यस्तो लापारवाही कहीले सम्म हुनेहो खाली विदेशी मन्त्री आउदा मात्र सरकारले देखावटी गर्ने हो कि, सधै सबै क्षेत्र सफा सुन्दर सहर बनाउने हो ? सम्बन्धित निकायले ध्यान पुर्याउन सके अति उत्तम हुने थियो ।
नेपाल सरकारको यस्तो लापारवाही कहीले सम्म हुनेहो ?
Read Time:54 Second
