स्याङ्जा जिल्ला लाई लागु पदार्थ मुक्त गर्न आग्रह

Read Time:1 Minute, 0 Second

विनोद रखाली मगर

गल्याङ् , साउन १८- स्याङ्जा जिल्ला लाई लागु पदार्थ मुक्त जिल्ला घोषणा गर्न वडा प्रहरी कार्यालय वालिङ्ले सवैसंग आग्रह गरेको छ ।

विशेष गरी जिल्लाका विभिन्न क्षेत्रमा लगाइएका वा हुर्किएका गाजालाई नष्ट गर्न प्रहरीले आग्रह गरेको हो । लागुपदार्थ ओसार पोसार दण्डनिय रहेको हुदा यसको उत्पादन, सेवन र विक्रि नगर्न समेत सर्वसाधारण सङ्ग अनुरोध गरेको वडा प्रहरी कार्यालय वालिङ्का प्रहरी निरीक्षक विजयराज पण्डितले जानकारी दिए । कुनै ठाँउमा भेटिएमा नजिकको प्रहरी कार्यालय वा टोल फ्रि न.१०० मा अथवा ०६३–४४०१९९ मा खवर गर्न पण्डितले अनुरोध गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %