गुडिरहेको बसमा ढुंगो खस्दा यात्रुको मृत्यु

Read Time:58 Second

देब पचभैया

पाल्पा, श्रावण ७ -गुडिरहेको बसमा माथि बाट ढुंगो खस्दा पाल्पामा एक यात्रुको ज्यान गएको छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डको मस्याम ४ चरचरेमामा एक्कासी गुडिरेहको बसमा माथि बाट ढुंगो खस्दा छहरा २ पाल्पाका ६० बर्षिय गब्बर सिंग दर्जीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । तानसेन बाट बुटवल जादै गरेको लु १ ख ७४८६ नम्बरको बसमा झ्याल निरबाट ढुंगो बस भित्रै पसेको थियो । ढुंगोले टाउकोमा चोट लागेका दर्जीलाई उपचारको लागी अस्पताल लादै गर्दा बाटोमै ज्यान गएको हो । अरु यात्रु भने सकुशल छन् । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %