सकियो गोष्ठी

Read Time:1 Minute, 17 Second

देब पचभैया

पाल्पा, असार १ – पाल्पा जिल्लाको आवधिक जिल्ला बिकास योजना तर्जुमा सम्बिन्धी पुर्ब तयारी गोष्ठी सोमबार सकिएको छ ।

संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयको सहयोगमा जिल्ला बिकास समिति पाल्पाले तानसेनको जे,भि,टि हलमा आयोजना गरेको कार्यक्रममा जिल्लाको बिकास योजना लगाएतका बिषयमा छलफल भएको थियो । स्थानिय बिकास अधिकारी दिर्घ बहादुर पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बरिष्ठ कार्यक्रम अधिकृत दुर्गा बहादुर थापाले  गरेका थिए । कार्यक्रममा संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका उपसचिबले सहजीकरण गरेका थिए ।

पाल्पाका सबै राजनैतिक दलका प्रमुख, पुर्ब सभासद एबं सांसदहरु, प्रमुख जिल्ला अधिकारी, सरकारी कार्यालयका प्रमुख, पत्रकार , नागरिक समाज लगाएतको कार्यक्रममा सहभागीता  रहेको थियो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %