खेतमा पानी लगाउदा करेन्ट लागेर एक बृद्धाको ज्यान गयो

Read Time:46 Second

देब पचभैया

पाल्पा, असार १६ – खेतमा पानी लगाउने क्रममा पाल्पामा करेन्ट लागेर एक बृद्धाको ज्यान गएको छ ।

मदनपोखरा ७ दमकडाकी ६४ बर्षिया जमुना पाण्डेको करेन्ट लागेर सोमबार दिउसो ज्यान गएको हो । घर नजिकैको खेतमा मोटर लगाएर पानी लगाउने क्रममा उहालाई करेन्ट लागेको स्थानियले बताएका छन् । करेन्ट लागेर बेहोस भएकी पाण्डेको उपचारको लागी  अस्पताल ल्याउने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %