डा. मानन्धरलाई अष्ट्रेलियन लेबर पार्टीका नेताहरु द्वारा निमन्त्रणा

Read Time:1 Minute, 29 Second

गणेश तामाङ/अष्ट्रेलिया

सिड्नी , १२ मे, २०१४-यहि ८ जून २०१४ मा नेपली संघीय समाज अष्ट्रेलियाको  बार्षिक साधारण सभाको लागि र त्यस अबसरमा आयोजाना गरियको अन्तरक्रिया कार्यक्रममा संघीय समाज बादी पार्टी नेपालको तर्फा बाट भाग लिन अष्ट्रेलिया आएका त्यस पार्टीका केन्द्रिय कमिटिका सल्लाहकार समितिका अधछ्य डा. मंगल  सिद्धि मनाधरले अस्ट्रेलियाको विभिन्न राजनैतिक व्यक्ति हरु संग भेट्ने भयका छन् । 

जसमद्धे अष्ट्रेलियन लेबर पार्टीका बरिष्ट नेता संघिय सभासद (Federal MP) तथा पुर्ब अध्यागमन मन्त्रि टोनी बर्गले आफ्नो अफिसमा र निउ साउथ वोयल्स राज्यका सभासद (NSW State MP) रबर्ट फ्युरोलोले सभासद  कन्फेरेन्स हल रोजल्यांडमा जलपान र भेटघाटको लागि डा. मानन्धरलाई निमन्त्रणा गरियको छ ।

सो भेट घाटमा दुवै देशका नेताहरुले  आआफ्नो देशको बिशेष गरि वर्तमान राजनैतिक अबस्थाको बारेमा जानकारी गराउने र आपसी सहयोगको बिषयमा समेत छलफल हुने भयको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %