कमल चौधरी
बुटवल – लायन्स् क्लब अफ लुम्बिनीको प्रायोजनमा बुटवलको अमरपथ स्थित रमाइलो क्याफे तथा ग्याम जोनमा शुक्रबार बसेको बैठकले अकन थापाको अध्यक्षतामा लायन्स् क्लब अफ लुम्बिनी बुद्ध गठन भएको छ ।
लायन्स् क्लब अफ लुम्बिनीका अध्यक्ष लायन्स् यम पुनको अध्यक्षता, डिष्ट्रिक ३२५ वि टु का एडिस्नल क्याविनेट सेक्रेटी लायन्स् उमङ्ग देवकोटाको प्रमख अतिथ्यतामा बसेको बैठकले १५ सदस्यीय संचालक समिति लायन्स् क्लब अफ लुम्बिनी बुद्ध गठन भएको छ ।
जसको अध्यक्षमा अकन थापा, प्रथम उपाध्यक्षमा जमुना पुन, द्वितिय उपाध्यक्षमा श्रीधर मस्के, तृतिय उपाध्यक्षम मनोज थापा, सचिवमा नविन थापा, सह–सचिवमा थमन बुढामगर, कोषाध्यक्षमा कल्पना थापा, सह–कोषाध्यक्षमा खिम कुमारी थापा, क्लब टेमरमा दिपक थापा, टेल टुइस्टरमा सुरज थापा गाहा, पब्लीक रिलेसन अफिसरमा दिल प्रसाद थापा, निर्देशकहरुमा मिलन गाहा, विष्णु थापा, मुसाङ्ग झेडी, सुन्दर गलामी चयन भएका छन् ।
सदस्यहरुमा क्रमशः जिवन थापा, घनसिंह थापा, मन बहादुर दर्लामी, अशोक राई, रमेश थापा, स्याम पुन, बसन्त सिंजाली, कोपिला राना, रनबीर राना, वृह्सपति बराल, विष्णु थापा चयन भएका छन् । समाज सेवा, बुद्धको एतिहासिक पहिचान प्रवद्धन गर्ने उद्देश्यले लायन्स क्लब अफ लुम्बिनी बुद्ध गठन भएको समितिले जनाएको छ ।
