मृगौला पीडित हेमन्त नेम्बाङ (तारा) लाई थप आर्थिक सहयोग

Read Time:1 Minute, 24 Second

देब पचभैया

काठमाडौं, ११ बैशाख – दुबै मृगौला खराब भई हाल डायलासिस गराइरहेकी हेमन्त नेम्बाङ (तारा) लाई पान्थर समाज हङकङले सहयोग रकम हस्तान्तरण गरेको  छ ।

पान्थर मञ्च हङकङले आज पत्रकार सम्मेलनको आयोजना गरी ५ लाख, २२ हजार ५ सय ५० रुपैंया सहयोग रकम हस्तान्तरण गरेको हो । उक्त रकम प्रोफसर डाक्टर  नवलकिशोर राईमार्फत मृगौलापीडित राईका बाबु नन्दमणी नेम्बाङलाई हस्तान्तरण गरीएको हो । सहयोग रकम ग्रहण गर्दै बुबा नेम्बाङले विशेदबाट भएको ठूलो रकम सहयोग भएकोमा सहयोग गर्ने सबैलाई आभार ब्यक्त गरे ।

पारिवारित अवस्था कमजोर रहेको दुर्ब मृगौला पीडित २१ वर्षिय हेमन्तर नेम्बाङ (तारा) ले प्लस टु पास गरेकी छन् भने उनको परिवारमा एक भाई बुबा, आमा र एक जना भाई छन् । यसैगरी थाम्सुहाङ समाज हङकङले पनि ८३ हजार १ सय २८ रुपैंया हस्तान्तरण गरेको छ ।

यस अिघ पनि उनलाई पाचथर समाज सेवा हङकङले सहयोग रकम हस्तान्तरण गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %