उपस्वास्थ्यचौकीलाई स्वास्थ्य चौकी बनाईने’

Read Time:1 Minute, 0 Second

देब पचभैया

स्याङ्जा, १०, बैशाख – स्वास्थ्य तथा जनसंख्या मन्त्रि खगराज अधिकारीले देश रहेका प्रत्येक उपस्वास्थ्य चौकीहरुलाई स्तरउन्नती गर्दै स्वास्थ्य चौकीमा परिणत गरिने बताए । उनले नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्नका लागि स्वास्थ्यचौकी आवश्यक भएको बताए ।

जिल्ला अस्पताल स्याङ्जाको निरिक्षण गर्दे मन्त्रि अधिकारीले नागरिकलाई समय अनुकुलको सेवा र सुविधा उपलब्ध गराउँनु राज्यको दायित्व भएको बताए ।

स्वास्थ्य सेवा र सुविधाको सहज पहुँच पुर्याउनु पहिलो दात्यिव भएपनि सरकारले अहिले ९ प्रकारका रोग विरुद्ध खोप संचालन गर्दै आएको जानकारी दिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %