बैशाखको गर्मी र्मौसमको सुरुवातसँगै पेय पदार्थको कारोवारमा बृद्धि भएको छ ।

बटवल, भैरहवा क्षेत्रमा चिसो पियपदार्थहरुको कारोवारमा हवात्तै बृद्धि भएको व्यवसायीहरुले बताएका छन् । उखुको जुस, आइसक्रिम, लस्सी, कोक, फेन्टालगाएत चिसो पियपदार्थको कारोवार वढेको हो । अहिले चौक–चौकमा लसी, आइसक्रिम विक्रि गर्ने ब्यापारीहरुको सङख्या वढ्न थालेको छ । गर्मीयामको सुरुवातसँगै दैनिक रू तिन हजार देखि चार हजार सम्म कारोवार गर्दै उखुको जुस ब्यापारी बुटवलका हस्पितल लाइनमा व्यसाय गर्ने राम बहादुर थापाले बताए ।
गर्मीसँगै फलफुलको व्यापार समेत बढेको फलफुलव्यापारीहरुको भनाई छ ।
फोटो: दिल थापा,बुटवल
