पाल्पामा ६ प्रहरी कारबाहीमा ७ जना पुरस्कृत

Read Time:51 Second

देब पचभैया

पाल्पा, चैत्र १० – जिल्ला प्रहरी कार्यालय पाल्पाले ६ जना प्रहरीलाई कारबाही गरेको छ । मादक पदार्थ सेवन गरी ड्युटी गर्ने र अनैतिक कृयाकलापमा संलग्न प्रहरी नायब निरिक्षक (सई) देखि जवान सम्मका गरी ६ प्रहरीलाई कारबाही गरिएको प्रहरी नायब उपरिक्षक शिब कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार ५ जनालाई  बिभागिय कारबाही गरिएको छ भने एक जनालाई जागिरै बाट निकालिएको छ ।

एक बर्षको अबधीमा राम्रो काम गर्ने पाल्पाका ७ प्रहरीलाई भने पुरस्कृत गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %