अंग्रेजी बिषयमा १ सय ८७ अनुपस्थित

Read Time:1 Minute, 2 Second

देव पचभैया

पाल्पा, ६ चैत – आज पहिलो दिनको अंग्रजी विषयको परीक्षामा १ सय ८७ जना विद्यँर्थी अनुपस्थित भएका छन् ।

  पाल्पा जिल्लाका २३ केन्द्रबाट ती विद्यँर्थी अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालय पाल्पाका प्रवक्ता रेशमलाल न्यौपानेले बताए । नियमिततर्फका १५ जना र एक्जाम्टेडका १ सय ७२ जना अनुपस्थित थिए । यसैबीच पाल्पाका धेरैजसो परीक्षा केन्द्रमा परीक्षा नियन्त्रण कार्यालयको निर्देशन विपरित एउटै लाइनमा एउटै विद्यँलयका विद्यँर्थी राखिएको छ । पहिलो दिनको अंग्रेजी विषयको परीक्षामा सबै परीक्षा केन्द्रले प.नि.काको निर्देशन विपरित विद्यार्थी राखेका हुन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %