दाउन्नेमा ट्याकटर दुर्धटना , ८ जना धाइते १जना सिरियस

Read Time:1 Minute, 11 Second

नवल परासी

बर्दधाट , २५ फागुन – नवल परासी जिल्लाको दाउन्ने र बर्दधाट बिच खुर्साने खोलामा आज करिब ११ बजे तिर  लु. २ ट. २१३६ नंबरको ट्याकटर दुर्धटना हुँदा , ८ जना धाइते  मध्य १ जना चिन्ताजनक रहेका छन् । उनि ट्याकटरमा काम गर्ने लेबर हुन् । आजै थप उपचारको लागी उनलाइ काठमान्डु लगिएको छ ।

ट्याकटर दुर्धटनामा  पर्ने १ जनालाइ भरतपुर मेडिकल कलेज, १ जनालाइ बुटवल , अन्चल हस्पिटल ,र २ जनालाइ लुम्बिनि हस्पिटल ,देबदहमा भर्ना गरिएको छ । उनिहरूको स्वास्थ्यमा सुधारउन्मुख  रहेको जानकारि प्राप्त भएको छ ।

बाँकि डाइबर लोकबहादुर राना मगर  सहित ३ जनालाइ  सामान्य उपचार पछि घर पठाइएको छ । उनिहरू  माकर गा .बि. स .वार्ड नं ४ बाणपिडितमा बस्ने सबै महिलाहरू ट्याकटरमा घाँस लिएर घर फर्किदै थिए ।

सन्जय सिंजाली मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %