‘आसुमा डुव्दा’ डकुमेन्ट्री प्रदर्शन हुने

Read Time:1 Minute, 19 Second

देवदह ,

पौष २९ , माघ ४ गते बैदेशिक रोजगार सम्वन्धी चेतना मुलक आसुमा डुव्दा नामक डकुमेन्ट्री प्रदर्शन हुने भएको छ । रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराएको हो । सो अवसरमा बोल्दै डाईरेक्टर अशोक थापाले डकुमेन्ट्रीमा बैदेशिक रोजगारमा जादा पाएको दुखलाई समेटिएको बनाएको बताउनु भयो । उहाले बैदेशिक रोजगारमा जादा कामदारले पाएको दुखलाई गाउ गाउ सम्म पुयाएर चेतना फैलाउने उद्देश्यले उक्त डकुमेन्ट्री निर्माण गरिएको बताए । उक्त डकुमेन्ट्री रुपन्देहीका अन्य ठाउ र नवलपरासी, कपिलवस्तु, पाल्पा जिल्लामा पनि प्रदर्शन गरिने निर्देशक थापाले बताए । सो प्रदर्शनबाट जम्मा भएको रकम अनाथालय तथा वृद्ध आश्रमलाई सहयोग गरिने समेत थापाले जानकारि दिए । बसन्त सिंजालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

गोविन्द घर्ति / देवदह

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %