देब पचभैया / पाल्पा,
पौष २८,पाल्पाको तानसेनमा स्थापना गरिएको बिपिको शालिकमा शिशि क्यामेरा जडान गरिएको छ । २०४७ सालमा स्थापना गरिएको बिपिको शालिकको दाहिने काढ नेर क्यामेरा राखिएको हो । तानसेनको बिशालबजारमा रहेको बिपिको शालिकमाथि क्यामेरा जोडिएको भन्दै स्थानियले बिरोध गरेका छन् ।
तानसेन नगरपालिका, जिबिस, पाल्पा उधोग बाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय लगाएतको लगानीमा एक महिना अघि तानसेनका बिभिन्न स्थानमा सि,सि क्यामेरा राख्ने क्रममा बिपिको शालिक माथि पनि क्यामेरा जडान गरिएको हो ।
