मगर संघ युएईले बेजोडका साथ दोहारी गीत सहित माघेसक्रान्ती मनाउने

Read Time:2 Minute, 20 Second

आबुधाबी ,

९ जनवरी २०१४ आबुधाबीमा

 सगौरवाशाली राष्ट्रिय पहिचान वोकेको नेपाली मगर संघ युएईले आयोजना गरेको नेपाली मगर हरुको राष्ट्रिय चाड माघेसंक्रान्ति र अग्रेजी वर्ष २०१४ मनाउने कार्यक्रमको तैयारी तीव्रगतिमा भै रहेको कार्यक्रम संयोजक एवं संघका महासचिव भुवन मगरले वताउनु भएको छ |

खासगरी युएईको इतिहासमा पहिलो पटक मनाउन थालिएको नेपाली मगरहरुको राष्ट्रिय चाड-पर्व माघेसंक्रान्ति कार्यक्रम स्थलमा उपस्थित हुन् भै युएईमा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुमा मगर जातीय परिकार सेलरोटी,वटुकरोटी,चिउरा,तरुल,अचार,विभिन्न किसिमका मासु जस्ता स्वादिष्ट खानाको स्वाद लिदै, युएईका वरिष्ठ दोहारी गाएक चुमान काउछा मगर र नयाँ प्रतिभावान कलाकार नारायण सारु मगर एवं महिला कलाकार विमला मगर र नानु मैया सुनारको चर्चित दोहारी गीत जागिर मेरो समुन्द्रको पारी,झल्को सधै तिम्रो मुहारको लगायत बोलका गितको साथमा मगरजातिमा लोकप्रिय कौडा,सोरेठी,सालेजो समेत गितमा प्रश्तुत हुने नाँचको वेजोड प्रस्तुतिको मनोरंजन प्राप्त गर्नहुनको निमित निम्न मिति समय र स्थानमा हुने माघेसक्रान्तिपर्व र अंग्रेजी नया वर्ष २०१४  कार्यक्रम आयोजक समिति विशेष आग्रह गरेकोछ |

 शुशी पुलामी /आबुधावी

सम्पर्क :- संयोजक भुवन मगर ०५०९०१३९६२ सह-संयोजक शुशी पुलामी नारायण सारु ०५५५७०३९३१०५५३१०६५९५ र अमर सेर्पुर्जा मगर ०५५७५९५८८९,सुजन थापा मगर ०५५५१३५७१७ रेशम सोमई मगर ०५२७६९८१५० चुमान काउछा मगर ०५५९२६७२७१ मनोज काउछा ०५५१२७८३०५ टपन घर्तिमगर राज थापा ०५५७७४६४१०

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %