कोरियामा साहित्यकारहरुको लक्ष्मी दिवस

Read Time:1 Minute, 7 Second

महाकवि देवकोटा जयन्तीको उपलक्ष्यमा नेपाली साहित्य समाज (नेसास) द.कोरियाले वार मेमोरियल म्युजियमको साहित्यिक यात्रा सम्पन्न गरेको छ । यात्राको क्रममा कोरियामा रहेका साहित्यकारहरू प्रविन राई , प्रगति राई , अनिल शर्मा
सुबेदी , झफिन्द्र बेलबासे ,जिवन पौडेल , निरज सामपाङ , श्रीराम गुरुङ ,दिनेश राई , निश्चल काउचा , गीता राई , सागर रायमाझी लगायतले कविता , गजल, गीत , मुक्तक र हाईकु सुनाउदा सबैले तालीले साथ दिएका थिए ।

यसै मेसोमा नेपालीहरूको महान चाड दिपावलीको शुभकामना आदान प्रदान पनि गरिएको थियो । आगामी दिनहरू पनि यस्तै खालको कार्यक्रम जारी रहने यस संस्थाका अध्यक्ष प्रविन राईले जानकारी दिए ।
निश्चल काउचा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %