राईको गाडीमा आगजनी

Read Time:28 Second

नचिनेको समूहले नेपाली कांग्रेस धनकुटा क्षेत्र नं. २ का उम्मेद्वार अनन्दसन्तोषी राईले प्रयोग गर्ने मे१ज २३७ नम्बरको गाडीमा आगो लगाएका छन् । यो घटनाको कसैले जिम्मेवारी लिएका छैनन । उम्मेद्वार राईले निर्वाचनको बिरोध गर्नेहरुले नैं  गाडी जलाएको हुन सक्ने बताए । 

भैरव

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %