विश्वका विभिन्न देशमा संगठन विस्तार गरिरहेको लिम्बुवानी दल मध्येको संघीय लिम्बुवान राज्य परिषदले मकाउमा पनि संगठन बनाएकोछ । मन्च सम्बद्ध सलिराप हंगकंग समितिका सचिब जहरमान लिङदेनको प्रमुख आतिथ्यमा मकाउमा उक्त संगठन गठन गरिएकोहो ।
नबगठित लिम्बुवान मकाउ समिति यस प्रकार छ –
१ ,अध्यक्ष रुपेश आङबो
२ ,उपाध्यक्ष अम्बिका लिम्बु
३ ,सचिब मकल सावा
४ ,सह सचिब राम बहादुर राना
५ ,अर्थ सचिब भिम राइ
६ ,सदस्य जमिन लिम्बु
७ ,सदस्य भुवन धिमाल
८ ,सदस्य अमर आङबो
९ ,सदस्य मनोज लक्सम्बा
१० ,सदस्य सोम लिम्बु खेवांग
११,सदस्य लक्ष्मी प्रसाद इजम
सल्लाहकार समिति स्(
१ ,किरण कुमार नुगो लिम्बु
२ ,महेन्द्र आङदेम्बे
३ ,भानुभक्त लिम्बु
४ ,सुजन राज सुब्बा
५ ,सेराहांग लिम्बु यक्सो
६ कर्ण हाङ लिम्बु