मगरसंघ र मगर आन्दोलन सम्बन्धमा सोध गरि श्यामु थापा मगरले रित्सुमेल्कान एशिया प्यासिफिक विश्वविद्यालय जापानबाट पिएचडी गरेकिछन् । उनले १३ सेप्टेम्बरका दिन यो उपाधि पाएकिहुन् । मगर महिलाको तर्फबाट उनी डाक्टरेट गर्ने पहिलो महिला बनेकिछन् । उनले पठाएको मेलमा मगर महिलाबाट पिएचडी गर्ने आफु पहिलो महिला भएको दावी गरेकिछन् । मगरसंघ मार्फत मगरहरुले गरिरहेको आन्दोलन सम्बन्धमा गरिएको यो शोधले मगर सम्बन्धि जान्न चाहने अनुसन्धाताहरुलाई सघाउ पुग्नेछ ।
जनजाति मध्ये ठुलो जनसंख्या ओगट्ने मगरबारेमा आफ्नो शोधबाट प्राप्त गरेको डिग्रीबाट आफुलाई अत्यन्त गर्व लागेको बताएकिछन् ।
पहिलो मगर महिला पिएचडी होल्डर
Read Time:59 Second