२२ सेप्टेम्बरका दिन हगंकगं नेपाल बडिबिल्डिड० एसोसिएसन हगंकगको आयोजनामा हुने एघारौ शारीरिक सुगठन प्रतियोगिता ‘मिस्टर हगंकगं नेपाल २०१३’ का निम्ति प्रशिक्षण दिन पूर्व मिस्टर नेपाल सानु गुरुड० आज हगंकगं आईपुगेकाछन । उनलाई एयरपोर्टमा स्वागत गर्न एसोसिएसनका पदाधिकारीहरु पुगेकाथिए । यसपालि भाग लिने ८ जना प्रतियोगिहरुलाई शम्भु तामागंले प्रशिक्षण दिईरहेकाछन । सानुले तिनलाई बिशेष प्रशिक्षण दिने जनाईएकोछ । कार्यक्रममा नायिका सुष्मा कार्की र गायिका ज्योति थापा मगरको नृत्य तथा गीत प्रस्तुति रहने बताईएकोछ ।
