नेपालको पुर्वीभेगमा भुकम्प आयो

Read Time:1 Minute, 15 Second

पुवी नेपालमा भुकम्पको धक्का महशुस गरिएको छ । अहिले विहान १० वजेर १३ मिनेटमा पुर्वी नेपालमा भुकम्पको महशुस गरिएको हो । सुनसरी,धनकुटा, तेह्रथुम, संखुवासभा, पाचथर,ताप्लेजुङ लगायतका जिल्लाहरुमा परेको छ । ४ दशमलव ५ रेक्टर स्केलको भुकम्प गएको भुपकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको केन्द्र धनकुटा सदरमुकाम रहेको बताईएको छ ।
५ सेकेण्ड आएको भुकम्पले पहाडी जिल्लाहरुमा क्षति हुन सक्ने प्रहरीको अनुमान गरेको छ ।  तर भुकम्प ले के कति क्षति भयो विवरण नआएको पुर्व क्षेत्रिय प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।  भुकम्पको थप विवरण आउन भने बाकी रहको छ । २०६८ साल असोज १ गते आएको भुकम्पले पुर्वमा, र पुर्वी पहाडी क्षेत्रमा निक्कै ठुलो क्षति परेयाएको थियो । भुकम्पको धक्का महसुस भए पछि धेरै जसो सर्वसाधरण घरवाहिर निस्किएका थिए ।

भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %