राष्ट्रिय जनमुक्ति पार्टीको भातृसंगठन नेपाल बिद्यार्थी मोर्चा काठमाडौ जिल्ला कार्य समिति गठन भएको छ । शनिबार काठमाडौमा भेला भएको बिद्यार्थीहरुको एक भेलाले पदम तारुङको अध्यक्षतामा नेपाल बिद्यार्थी मोर्चा काठमाडौ जिल्ला समिति गठन भएको हो । उपाध्यक्ष पदमा अमर ठाडा सचिव केशर बहादुर पाटा मगर सह सचिव कमल गाहा, संगठन सचिव यम बहादुर गराङजा , सदस्यहरु बिकास पाटा , सुराज तारुङ भिम बहादुर थापा मगर , बिष्णु सिँजाली चयन भएको छ ।
सो भेला केन्द्रिय उपाध्यक्ष मिन थापाको सकृयतामा तथा धन बहादुर पाटाको संचलनमा सम्पन्न भएको थियो । समिति गठन हुन अगाडि केन्द्रिय अध्य्क्ष पुर्ण बहादुर रानाले प्रशिक्षण दिएकाथिए ।
-खड्क आले
