जनजाति प्रतिकार भो समन्वय समिति

Read Time:57 Second

महाबाणिज्यदुत बहिष्कारका निम्ति ४ जुनमा बनाइएको ५१ सदसीय प्रतिकार समितिको नाम परिवर्तन भएकोछ । आदिवासी जनजाति महासंघका सल्लाहकार भुपेन्द्र चेम्जोङको अध्यक्षतामा बनाइएको प्रतिकार समितिको नामले समस्या पहिचान र समाधान पहिल्याउनु भन्दा पनि भिडन्त निम्त्याउन बनाइए जस्तो देखिने टिकाटिपपणी हुदैं आएकोथियो ।
महासंघले२८ जुलाईमा प्रेस बिज्ञप्ति प्रकाशित गरि प्रतिकार समितिलाई समन्वय समिति मा रुपान्तरण गरेको जानकारी दिएकोछ ।
महाबाणिज्यदुतसंग बसेको २ चरणको वार्ता असफल भएपछि यो समितिलाई कसरी उपयोग गरिन्छ त्यो भने भविक्ष्यको गर्भमा छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %