हिमानीले जुटाईन बाढीपिडीतलाई ३८ लाख बेसी

Read Time:1 Minute, 1 Second

असार २७, काठमाडौं
हिमानी कोषले बाढि पीढीत राहत कोष ३८ लाख ७४ हजार ९ सय ५९ रुपैया संकलन गरेको छ । हीमानी राहतकोषले विहिबार एक विज्ञप्ती मार्फत ३८ लाख ७४ हजार ९ सय ५९ रुपैया र केहि जीन्सी सामन संकलन गरेको जानकारी गराएको हो । राहत संकलनमा  पूर्व राजा ज्ञानेन्द्र, पुर्व युवराज्ञी हिमानी  शाह  लगायतका ४१   व्यक्ति वा संस्थाबाट सो रकम जम्मा गरेको कोषले जनाएको छ  । त्यस्तै जीन्सी सामानहरु विभिन्न १२ व्यक्ति तथा संस्थाहरुले प्रदान गरेको छन् । त्यसमा बाढिपीडीतका लागि लत्ता कपडाको देखि शिक्षाका सामग्रीहरु र केहि खाद्य बस्तुहरु समेत रहेका छन् ।

जगन शर्मा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %