काठमाण्डू राष्ट्रीय जनमुक्ति पार्टीले आफ्नो संस्थापक महासचिव गोरेबहादुर खपागींको उपचारका लागी सरकारलाई अनुरोध गरेकोछ । ( हेर्नोस विज्ञप्ति ) गम्भीर दुर्घटनामा परेका उनलाई भारत वा सिंगापुर लैजान सिफ़ारिश गरेपछि कमज़ोर आर्थिक अवस्थाका उनलाई त्यता लैजान सकिएकोछैन ।
