पहिरोले च्यापिएर पाल्पामा ३ ले ज्यान गुमाए

Read Time:51 Second

देब पचभैया, पाल्पा असार ५

अविरल वर्षा संगै गएको पहिरोमा परी पाल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पुर्बी पाल्पाको बीरकोट गाविस ३ पोखरीछापमा पहिरोले बलबहादुर बाह्रघरेको घर भत्काउदा तीन जनाको मृत्यु भएको हो ।
मंगलबार राती एक बजे माथिबाट आएको पहिरोले घर पुरीदा बलबहादुरकी श्रीमती ४६ वर्सिया भविसरा बाह्रघरे, छोरीहरु १३ वर्सिया निरमाया र १० वर्सिया मनिसा बाह्रघरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोमा परी बलबहादुर सामान्य घाईते भएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %