मगर समाज अष्ट्रेलियाको प्रथम साधारण सभा सम्पन:अध्यक्षमा राजेन्द्र थापा मगर

Read Time:4 Minute, 8 Second

सुरेन्द्र पुन मगर

अष्ट्रेलिया, २७ अप्रिल २०१३ का दिन मगर समाज अष्ट्रेलियाको प्रथम साधारण सभा  सम्पन भयो । पहिलो तथा खुला सत्रको अध्यक्षता समाजका सस्थापक अध्यक्ष राजेन्द्र थापा मगरको सभा पतित्वमा सचिब सुरेन्द्र पुन मगरले कार्यक्रम सन्चालन गर्नु भएको थियो । हाम्रो निम्तोलाइ स्विकार गरि बिभिन्न संघ सस्था बाट आएका अतिथि हरूले सफल्ताको शुभकामना दिएका  थिए ।

दोष्रो तथा बन्दसत्रमा स्थापना काल देखि हाल सम्मको आय ब्याय र प्रगति प्रतिबेदन क्रमश कोषाध्यक्ष र सचिबले हललाइ पढेर सुनाएका थिए । समाजको बिधान,प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन अधिवेशन हलले सर्बसम्मत पास गर्यो । नया समिति चयन गर्ने प्रकृयामा सस्थापक अध्यक्ष राजेन्द्र थापा मगरको नेतृत्तवमा नया कार्य समिति निर्माण गरेको छ । 

मगर समाज अष्ट्रेलियाको नयाँ कार्य समितीमा निम्न बमोजिमको रहेका छन्:  

अध्यक्ष: राजेन्द्र थापा मगर

उपाध्यक्ष: अशोक दर्लामी मगर

महासचिब: सुदर्सन थापा मगर

सचिब: सुरेन्द्र पुन मगर

सहसचिब: गौ पुर्जा मगर

कोसाध्यक्ष: नन्सी पुर्जा थापा मगर

सहकोषाध्यक्ष: लुकेश राम्जाली मगर

पब्लिक रिलेसन अफिसर: कौसल थापा मगर

कल्चरल कोडिनेटर: सुजन थापा मगर

स्पोर्टस कोडिनेटर: राम पुन मगर

सह इस्पोर्ट कोडिनेटर: अजय थापा मगर

सदस्यहरुमा क्रमश: 

राजेन्द्र घर्ति मगर

टम थापा मगर

यम बुढाथोकी मगर

गिरु जुग्जाली मगर

मिनु बुढाथोकी मगर

रुपा पुन मगर

छल बाछे मगर

बिजेन थजाली मगर

तेजेन्द्र थापा मगर

मन थजाली मगर

ईन्द्र थापा मगर

खड्ग थापा मगर

बसन्त पुन मगर

बरिस्ठ सलाहाकारमा क्रमश: 

भुवन पुन मगर

अनिल थापा मगर

नबिन राना मगर

मुक्ती रोका मगर  

सलाहाकारहरूमा:

पुनम थापा मगर

यम रोका मगर

पार्वती थापा मगर

मिनु जुग्जाली मगर

र बुद्ध थापा मगर रहेकाका छन् ।  

स्मरण रहोस यो समाज २३ जुलाई २०११ मा तदर्थ समिती गठन गरेर सुरु भएको  थियो । अष्ट्रेलियामा रहेका मगरहरुलाई एक्तिरित गर्दै आपसी मेलमिलाप, सहयोग, भाषा लिपि धर्म सस्कृति जगेर्ना गर्ने उदेस्यमा धेरै हद सम सफलता मिलेको र अब आउने नयाँ कर्य समितिले नयाँ उत्सह र उमंगका साथमा झन प्रभाकारी ढंगले कार्यक्रमहरु सम्पन गर्ने मा आफु ढुक्क भएको नवनियुक्त अध्यक्ष ज्युले जनाउनु भयो । साथै यस बर्षको माघेसंक्रान्ति भाब्यताका साथ सम्पन गरेको मा सबै सदस्यहरुलाई धन्यवाद दिनु भयो । कार्यक्रममा सचिब सुरेन्द्र पुन मगरले अष्ट्रेलियामा रहेका न। एन अार एन , जनजाति तथा अरु संघ संस्थाहरु सँग राम्रो सहकार्य गर्दै आएको र सोसिएल नेटवर्कमा बिस्व मगर समेलनको चर्चा चलिरहेको र तेस्का लागि समाज तयार हुनु पर्ने बिचार ब्याक्त गर्नु भयो । कार्यक्रमको अन्त्यमा लांघाली सास्कृतिक टोलिको सालैजो भाकाले सबै सदस्यहरुलाई नच्चाएको थियो।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %