भगवान कोइराला पुनः काममा फर्किए

Read Time:55 Second

काठमाण्डौ, चैत्र १२,कार्यकारी निर्देशक पदबाट राजीनामा दिनु भएका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा भगवान कोइराला पुनः काममा फर्किनु भएको छ । उठाएका माग पूरा गर्ने आश्वासन दिंदै राजीनामा अस्वीकृत भएपछि कोइराला आज देखि पुनः काममा फर्किनु भएको हो ।

डा कोइरालाले कार्यालय आएलगत्तै उच्च अधिकारीसँग छलफल गनर्एु भएको छ । उहाले आफूले राजीनामा दिनुको कारण तथा सरकारले जनाएको प्रतिबद्धता चिकित्सक तथा कर्मचारीलाई जानकारी गराउनु भएको थियो । कोइराला काममा फर्किए पछि टिचिङका अधिकाश कर्मचारी खुशी भएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %