राष्ट्रपति प्रधानमन्त्रीसँग असन्तुष्ट

Read Time:49 Second

 

प्रधानमन्त्री डा. बाबुराम भट्टराईको रवैयाप्रति राष्ट्रपति डा रामवरण यादव असन्तुष्ट बन्नुभएको छ । प्रधानन्यायाधीशबारे प्रधानमन्त्री भट्टराईले दिएका पछिल्ला अभिव्यक्ति प्रति राष्ट्रपति यादव असन्तुष्ट बन्नुभएको हो । भट्टराईका अभिव्यक्तिले सहमतिको वाताबरण बिग्रिएको राष्ट्रपति यादवको गुनासो छ ।  शितल निवासमा आफूलाई भेट्न आएका प्रमुख दलका नेताहरुसँग राष्ट्रपति यादवले गोप्य रुपमा गर्नुपर्ने विषयलाई प्रधानमन्त्रीले छरपष्ट बनाएको भन्दै असन्तुष्टी पोख्नु भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %