सल्यान, फागुन १ सल्यान जिल्लामा १३ वर्षीया बालिका अनिता विष्ट (नाम परिवर्तन) लाई बलात्कार गरेको अभियोगमा प्रहरीले ६२ वर्षीय बृद्धालाई पक्राउ गरेको छ । डाँडागाउँ–५, स्यालपानीका चन्द्रबहादुर बस्नेतले शनिबार बेलुका करीव ६ बजे नजिकैको जंगलमा अनितालाई बलात्कार गरेका थिए । बलात्कारको उजुरी परे पछि प्रहरीले उनलाई पक्राउ गरेको हो । बस्नेतलाई शीतलपाटीबाट टोली खटिएको प्रहरी टोलीले नियन्त्रमा लिएको थियो ।
६२ वर्षीय बुद्धामा यौन प्यास जागे पछि जेलमा
Read Time:45 Second
