खरबारीमा आगलागी हुँदा बृद्धको मृत्यु

Read Time:32 Second

अर्घाखाँची, फागुन १ अर्घाखाँची जिल्लामा खरबारीमा आगलागी हुँदा एक बृद्धाको मृत्यु भएको छ । हङ्सपुर–८, बामरुकमा आगलागी हुँदा ६९ वर्षीय लीला घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । खरवारीमा खर काट्दै गर्दा आफैले फ्याँकेको चुरोटको ठुटोबाट खरबारीमा आगो लागेको र सोही आगोमा परी उनको मृत्यु भएको जनाइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %