गैडाकोटमा जनमुक्तिको दोष्ररो अधिवेशन सम्पन्न: अध्यक्षमा चिन बहादुर सारू मगर

Read Time:5 Minute, 2 Second

नवलपरासी जिल्लाको गैडाकोट गाउ समितिमा मिती २०६९/१०/१८का दिनराष्ट्रिय जनमुक्ति पार्टिको दोष्रो अधिवेशन सम्पन्न भएको खबर प्राप्त भएको छ । पाट्रिका महासचिब केशब सुर्यबंसीको प्रमुख अतिथीमा सम्पन्न सो अधिवेशनले चिन बहादुर सारूमगरको अध्यक्षतामा २३ जनाको कार्य समिति नर्माण गरेको छ । सो कार्यक्रम्मा नेपाली कांग्रेस,एमाले पाट्रि परित्याग गरि करब १२० जनाले राजमुपाको शिदान्तलाइ आत्मसाथ गर्दै पाट्रि प्रबेश गरेका थिए । नव प्रबेसीहरूले महासचिब केशब सुर्यबंशीको हात बाट टिका ग्रहण गरि पाट्रिको सादारण सदश्यता लिएका थिए । सो अधिवेशनमा करिब ५०० जनाको सहभागिता रहेको थियो । निर्बाचन भएका नया कर्यसमितिमा:

अध्यक्ष: चिन बहादुर सारू मगर  

उपाध्यक्षा:दर्गा पुन मगर  

महिला उपाध्यक्ष:चिनीमाया स्यांतान  

सचिब: टक बहादुर बिरकट्टा

सह सचिब:खेम बहादुर सुनारी मगर  

कोषाध्यक्ष:हेमु चौदरी  

सदश्यहरूमा:मनोज श्रेष्ठ  

टेक बहादुर पुलामी  

रत्न लामा  

लोक बहादुर आले मगर  

सेर बहादुर थापा मगर  

केहर सिंग आले मगर  

थमन सिंग दर्लामी मगर  

मन बहादुर नेपाली  

बिना आले मगर  

सनिसरा वाचे  

जिवन कुमार

ठाकुर आले मगर  

दर्गा राना मगर  

चोक बहादुर आले मगर  

ओम बहादुर सारू मगर  

मनमाया थापा मगर र  

सोइका डिस्वा मगर हुनुहुन्छ ।

गाउ गाउमा जनमुक्तिको लहर,केन्द्रमा नेताको सयर:  

हालै बिपक्ष पाट्रिले  गठबन्दन पाट्रिलाइ सत्ता बाट हटाउनलाइ आहान्दोलन गरिरहेकै बेला सत्ता पक्षले पनि आन्दोलनको नौ टंकिको मोचन गरिरहेको छ ।एनेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डको नेतृत्वमा करिब २१ सानादल सहित संधिय मोर्चा नर्माण गरि सो मोर्चामा राजमुपा पनि  सम्मिलित रहेको छ । हालै काठमान्डौमा भएको आन्दोलनमा भाग लिने नलिने भन्ने संबन्धमा बैठकमा पाट्रिका बरिष्ठ उपाअध्यक्ष शिबलाल थापा र स्थाइ समिति सदश्य तथा दलित मोर्चाका केन्द्रिय अध्यक्ष रामु परियारले यो अबश्थामा पाट्रिले भाग लिनु राम्रो हुदैन भन्ने बिषयमा सो बिषयमै बहस नगरी पाट्रिका केन्द्रिय अध्यक्षले भाग नलिने भए ‘नोटअफ डिसेन्ट’ लेख्नु भन्ने ठाडो जवाफ दिए पछि निज हरूले अध्यक्षको बिरूद्दमा ‘नोटअफ डिसेन्ट’ लेखे र बाहिरेको समचार प्राप्त भएको छ ।

कुनै पनि बिषय बस्तुमा बहश,छलफल नगरी अध्यक्षले आफ्रनो मनोमानी ढंगले पाट्री हाक्नु तानासाही  प्रबृति देखा परेको छ ।पाट्रिले पच्चिस बशन्त काट्न लाग्दा पनि राजनैतिक,सैदान्तिक बहशको खडेरि खट्केको जो कोहिलाइ महसुस भैरहेको छ । चौथौ महाधिवेशनले अध्यक्ष प्रणालि लाइ खोसेर सामुहिक नेतृत्व प्रणालीमा लगे पनि आज सम्म त्यो लागु हुन सकेको छैन,सुत्र बताउ छ । अध्यक्ष थापाले केन्द्रिय समितिमा आफ्नो कोठरीमा बहुमत बनाएर राखेकोले अध्यक्षको बिरूद्दमा अरू जो कोही बोले इराकका बाथ पाट्रिका तत्कालिन तानाशाहि सद्दाम् हुसैनले जसरि सफाय दिने हुदा चुं सम्म बोल्ने कसैले शाहस गर्दैनन् ।

स्मरण रहोस केहि समय पहिला एउटा एफएम बाट अन्तरबार्तामा हाल सम्म पाट्रिमा दोष्रो नेता नजन्मेको अभिब्याक्ति दिदा सम्म कसैले एक शब्द खर्चेका छैनन् । अध्यक्षले पाट्रिमा मनोमानि ढंगले पाट्रि संचालन गर्दै आएकोले कार्यकर्ताले पसिना बगाए अनुसारको पाट्रिले फल प्राप्त गर्न नसकेको एक केन्द्रिय नेताले नाम नलेखिदिने शर्तमा गुनासो गरे ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %