झलनाथका कुरा

Read Time:50 Second

बाग्लुग, माघ १३

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादी संग जनयुद्ध गर्न पुन तयार रहेको बताउनु भएको छ । प्रस चौतारी वाग्लुङ्मा आयोजित पत्रकार संम्मेलनमा अध्यक्ष खनालले अव एमाओवादीको जुनसुकै मोर्चासंग जनयुद्ध लड्न तयार रहेको बताउनु भएको हो । एमाओवादीको मोर्चा कसरी आन्दोलनमा आउछ त्यो हेरेर थप रणनीति तयगर्ने एमाले अध्यक्ष खनालको भनाई थियो । मुलुकमा राजनैतिक संकट संवैधानिक संकट अनी आर्थिक संकट बढेर गएको हुँदा अहिले आन्दोलनबाटै एमाओवादी सरकार ढाल्ने खनालले बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %