नेपाल भारतका कुरा

Read Time:47 Second

काठमाण्डौ,माघ १३,हिजोदेखि राजधानीमा सुरु भएको बैठकमा बर्दघाटदेखि भारतको गोरखपुरसम्म दोस्रो अन्तरदेशीय प्रशारण लाइन बनाउन नेपालले गरेको प्रस्तावमा भारतीय पक्ष सकरात्मक देखिएको छ । त्यसका लागि नेपालले लिखित प्रस्ताव गर्नुपर्ने उनीहरुको भनाइ छ । हिजोदेखि राजधानीमा सुरु भएको बैठकमा कोसी उच्च बाँध बहुउद्देश्यीय परियोजना र सुनकोसी डाइभर्सन योजनाको विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने अवधि दुई बर्ष थप गर्ने निर्णय समेत भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %