भैरवा, ११ माघ ,आश्रमका वालवालीकामाथी वलात्कारको अभीयोगलागेका रुपन्देही मधवलीया स्थित अभीनास बाल आश्रमका प्रवन्ध निर्देसक आषिस थापालाई जिल्ला अदालत रुपन्देहीले १५ बर्ष जेल सजाय र ७ हजार जरीवानाको सजाय सुनाएको छ । न्यायाधिस ओमकार उपाध्ययको ईजलासले बुधवार यस्तो फैसला गरेको हो । उनि माथी आश्रमका १६ वालीकाहरुलाई जवरजस्ति करणी गरेको तथा यौन दुब्यबहार गरेको अभीयोग थियो । सोही अभीयोगमा उनलाई गत जेठ ३० मा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरी अनुसन्धान गरेको थियो । असार २५ मा उनलाई अदालतले थुन छेकको आदेस दिएको थियो । बुधवार मुद्धाको फैसला सुनाउदै उनलाई १५ बर्ष जेल सजाय र ७ लाख जरीवना गरीएको छ । क्रिस्टियन कम्युनिटीद्धारा संचालित सो आश्रम वि स २०६२ सालमा स्थापना भएको हो । सोही आश्रममा बसी पढ्दै गरेका बालीहरुकाले आसिसले बलात्कार गरेको निवेदन दिएका आधारमा उनी माथी अनुसन्धान गरीएको थियो ।
अविनासका प्रवन्धकलाई १५ बर्ष जेल सजाय
Read Time:1 Minute, 27 Second
