नेपालमा पानी पर्यो

Read Time:50 Second

 पाल्पा, माघ ६, पाल्पा लगाएत देशै भरी शुक्रबार देखि असिना सहीत पानी परेको छ । पानी परेपछि मौसम पनि चिसो भएको छ । पश्चिमी मौसम पुर्वजाने क्रममा पानी परेको हो । पानी परेपछि  सुदुरपश्चिमका पहाडी जिल्लामा चिसो बढेको छ । चिसो बढेसँगै जनजिवजन प्रभाबित हुन थालेको छ । पानीको अभाबका कारण सुक्न थालेको गहुँ र तोरीका लागि भने पानी परेपछि राहत पुगेको छ । यस्तै, धौलागीरी अञ्चलका विभिन्न भागमा हिमपात भएको छ । म्याग्दी, बाग्लुङ र मुस्ताङका उपल्लो भेगमा हिमपात भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %