द्धन्दकाका घटनाहरुको अनुसन्धान सुरु गरिए शान्ति प्रक्रिया धरापमा पर्छ :प्रधानमन्त्री

Read Time:1 Minute, 7 Second

 काठमाण्डौ,माघ ६

प्रधानमन्त्री बाबुराम भट्टराईले द्धन्दकालमा भएका घटनाहरुको अनुसन्धान सुरु गरिए शान्ति प्रक्रिया धरापमा पर्ने चेतावनी दिनुभएको छ । आज राजधानीमा भएको एक कार्यक्रममा प्रधानमन्त्री भट्टराईले शसन्त्रद्धन्दकालमा दुबैपक्षबाट भएको घटनाको छानबिन गरिए शान्ति प्रक्रिया भाड्निे तथा मुलुक ठूलो दुर्घटनामा फस्ने चेतावनी दिनुभएको हो । उहाले बिगतमा भएका घटनाको छानबिन गर्ने पक्षमा सरकार तत्पर रहेपनि सत्यनिरुपण तथा बेपत्ता आयोग बेगर त्यो सम्भब नरहेको उल्लेख गर्नुभयो । बिगत १० महिनादेखि आयोग गठनका लागी सरकारले सिफरिस गरेको अध्यादेश शितल निबासमा थन्कीएर रहेको भन्दै अध्यादेश छिट्र्टै पारित गर्न  पनि प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %